बारा–२ मा रमेश खरेलले दिए उमेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उमेदवारी दिएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हु्न् । पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।गएको मंसिर […]

Continue Reading

को हुन् अभिमन्यु ?

‘अभिमन्यु’ अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ‘ब्युह’को प्रयोग भएको थियो जसमध्येको एक ‘चक्रब्युह’ गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भने शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा हुन्थे […]

Continue Reading

सोनाम ल्होसारको अवसरमा ठोरी १ मा बृहत साँस्कृतिक कार्यक्रम हुने

ठोरी , माघ ७ / ठोरी गाउँ पालिका १ फारलयन टाँसी छोइलिङ गुम्बा  संस्थाको आयोजनामा सोनाम ल्होसारको अवसरमा ठोरी १ फारलयनमा बृहत साँस्कृतिक कार्यक्रम  हुने भएको  हो । तामाङ समुदायको २५५९औँ हयोयी/ल्हो बिरालो बर्षको पावन अवसरमा यहि माघ ८ गते आईतबार सोनाम ल्होसारको दिन तामाङ समुदायको कला सास्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रम गर्न […]

Continue Reading

भारतका धनाढ्य अम्बानीका छोराले गरे दोस्रो पटक इन्गेजमेन्ट (तस्बिरहरू)

विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले दोस्रो पटक इन्गेजमेन्ट गरेका छन्। उनले तीन साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो।  बिहीबार उनीहरूले अम्बानी हाउसमा भव्य पार्टी दिँदै औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन्। उनीहरूले गुजराती र हिन्दु परम्पराअनुसार इन्गेजमेन्ट गरेका छन्।  अनन्त र राधिकाको इन्गेजमेन्टको तस्बिर […]

Continue Reading

दुधौरा रमाइलो मेला आज देखि सुरु हुँदै

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ र १४ लाई जोड्ने दुधौरा पुलमा विहिवारदेखि रमाईलो मेला सुरु हुदैछ । मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्ने भएका छन् । यसअघि माघ १ गतेदेखि सुरु हुने भनिएको मेला प्राविधिक कारण देखाउदै आयोजकले ५ गतेका लागि सारेको थियो । लिड इन्टरटेन्टमेन्ट एण्ड एड्भरटाईजिङको मुख्य आयोजना र युजा […]

Continue Reading

वैदेशिक रोजगारी बाध्यता कि विकल्प

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ ) लिने नेपालीको सङ्ख्या १०२.५ प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ ।      वैदेशिक रोजगारबाट गरिबी न्यूनीकरण, नेपालीको क्रयशक्ति वृद्धि गरे पनि दीर्घकालीन फाइदा पुर्‍याउने विकासका क्रियाकलाप सञ्चालन गर्न र ठुला परियोजना निर्माण गरी थप रोजगारी सिर्जना गर्न सकिएको […]

Continue Reading

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाण्डाै – राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मनाेज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । मुख्य प्रशिक्षकले दिएकाे राजीनामा स्वीकृत गरेकाे पनि क्यानले जनाएकाे छ ।  तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएकाे साउनमा क्यानले एक वर्षकाे सम्झाैता गर्दै […]

Continue Reading

तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै

काठमाडौं- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन […]

Continue Reading

आजबाट यमपञ्चक सुरु

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ। आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने समितिले जनाएको छ। […]

Continue Reading

नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ बन्ने

साढे दुई महिनाभित्र ठेक्का सम्झौता गरिने चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्नेगरी नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।जसअनुसार दुबै काम ठेक्का लिने पक्षले गर्नुपर्ने छ । पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका […]

Continue Reading