स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, घाइतेहरूको उपचार हुँदै

पोखरा । कास्कीको पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । एक विद्यार्थी र विद्यालयमा सहयोगीका रूपमा कार्यरत महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ । पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित […]

Continue Reading

राजस्व छली गरेको लत्ताकपडा बरामद पछी गोदाम सिलबन्दी

स्थानीय व्यापारीले तीन करोडभन्दा बढी राजस्व छली गरेर गोदाममा राखेको लत्ताकपडा बरामद भएपछि राजस्व अनुसन्धानको टोलीले सिराहाको लहान नगरपालिका– ८ स्थित एक रेडिमेड तथा फेन्सी पसलको गोदाम सिलबन्दी गरेको छ। इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक अनिलकुमार बैठाको कमान्डमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो लहान– ८ गणेश चोकमा करिब २८ वर्षीय मो. परबेज आलमले सञ्चालन गरेको […]

Continue Reading

सीईओले लिखित सम्झौता नगरे सम्म मृतकका परिवारले शव नबुझ्ने 

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका […]

Continue Reading

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहिलो गासमा नै ढुङ्गा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ठाडो निर्देशन मा भएको बाराको जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ । मापदण्ड विपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार सर्वोच्च अदालतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध रिट दायर गरेकी थिईन् । सरकार […]

Continue Reading

मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपराह्न ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख […]

Continue Reading

विषालु सर्पको टोकाइबाट एक २० वर्षीया युवतीको मृत्यु 

नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका- १४ की २० वर्षीया सोनिया खनाल छिन् । उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ । सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो […]

Continue Reading

सखुवा प्रसौनी गाँउपालिकाले त्रिशुली दुर्घटनामा परेका पाँचैजनाका परिवारलाई १ लाख २५ हजार दिने

पर्सा : चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरूप जनही १ लाख २५ हजार  रुपैयाँ उपलब्ध गराउने भएका छन्। गाँउपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाँउपालिकाका ४ र महुवन […]

Continue Reading

सुन्दर भविष्यको खोजी गर्न काठमाडौँ जाँदा संसारबाट बिदा हुनुपर्यो

बहुदरमाई नगरपालिका रामनगरी -0८ पर्साबाट काठमाडौं पढ्नको लागि जादै गरेको रामनगरीको दुई  जना सुजित साह तेली र ओमहरी यादव बेपत्ता भएका छन्। हिजो राती काठमाडौं जादै गरेको रात्रि एनजेल यातायातमा गइरहेको बेला मुग्लिङ र नारायणगढ बिच चितवनको सिमतालमा पहाड्बाट पहिरो सगै खसेको दुई वटा बस त्रिशुली नदिमा वेपता भएको थियो।

Continue Reading

पहिरोबाट ज्यान गुमाएकाको सामूहिक दाह संस्कार

पाेखरा । पोखरामा पहिरोमा पुरिएर ज्यान गएकाको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबै ७ जनाको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो । स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पहिरोका कारण […]

Continue Reading

रास्वपा महामन्त्रीबाट बर्खास्त भएपछि मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट बर्खास्त गरेपछि डा मुकुल ढकालले आफू रवि लामिछाने क्लवबाट निस्कासित भएको जनाएका छन् । केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा ढकालले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन […]

Continue Reading