लामाखेतमा पहिरोले पुरिएर तीनजना वृद्धवृद्धाको मृत्यु, सुरक्षित भनिएको ठाउँमा बस्दा पनी गयो ज्यान
स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा पहिरोले पुरिएर तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–६ माझकोटकी ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा रहेका छन्। मृतकहरूको माझकोटको घर जोखिममा रहेको ठानेर लामाखेतस्थित ईश्वरी लम्सालको घरमा सारिएको थियो। सोही ठाउँमा पनि दिउँसो अकस्मात पहिरो आउँदा उनीहरू पुरिएका। सोही पहिरोमा पुरिएर […]
Continue Reading

