सहकारी काण्ड ले त्रसीत निक्षेपकर्ता , १५ दिनमा ५१ अर्ब निक्षेप थपियो बैंकमा 

संकलित बचत परिचालनमा सहकारी संस्थाहरूको बदमासीका समाचारहरू सार्वजनिक हुन थालेपछि साना निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न थालेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १५ दिनमा बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । ११ देखि २४ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५१ अर्ब रुपैयाँ वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  ११ […]

Continue Reading

वैवाहिक बलात्कारसम्बन्धी गायक रवि ओडप्रहरी नियन्त्रणमा

३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन […]

Continue Reading

घुस प्रकरणमा वडा अध्यक्ष तारा बहादुर कार्की दोषि ठहर

बिशेष अदालतले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीलाई दोषि ठहर गरेको छ । बैशाख २७ गते बिहिबार विशेष अदालतको  दैनिक पेसी सुचिमा वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको जनाईएको छ। २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा बिशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको थियो । बिशेष […]

Continue Reading

मोरङमा १० बोरा मा २१८ किलो गाँजासहित एक जना पक्राउ

२७ वैशाख, मोरङ । मोरङ प्रहरीले २१८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-३का २४ वर्षीय भगवान किस्कु रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट १० बोरा गाँजा (२१८ किलो १७५ ग्राम) बरामद […]

Continue Reading

राजमार्गमा हिलो र धुलोले सास्ती

पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र धुलोको सास्तीबाट कहिले […]

Continue Reading

खडेरीले सुके मकैका बोट

लामो समयसम्म पानी नपरेकाले  पोखरा महानगरपालिका वडा नं १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको  मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।  

Continue Reading

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

हुम्ला- चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताउनुभयो । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले […]

Continue Reading

उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने: राजीनामा नदिए घिसारेर निकाल्छु

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्। सोमबार मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्। ताला लगाएपछि उनले भनेका छन्, बीपी अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् !’ प्रतिष्ठानमा कार्यरत चिकित्सक […]

Continue Reading

भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु

बुटवल । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार […]

Continue Reading

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला तर जेल भने जानु नपर्ने

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो। पुस १३ मा सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि पेशी तोकिएको थियो। २०७९ साल कात्तिकमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो। 

Continue Reading