तपस्वीको भेषमा बस्ने बमजन २ करोडको गाडी चढ्थे बमजन, ५ करोडको नयाँ गाडी किन्न दिएका थिए अर्डर
तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ। मंगलबार बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका बमजनलाई सिआइबीले आज सार्वजनिक गरेको हो। सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए। उक्त […]
Continue Reading

