जापानमा अवतरणका क्रममा विमानमा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागीभएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री […]

Continue Reading

नेपाली चेली लाई दिल्लीमा लगेर यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपालिका–७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टिकाकुमारी वली रहेका छन् ।  उनीहरूले विभिन्न होटेल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई […]

Continue Reading

माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका सांसद सीके राउत, प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागे

काठमाडौँ — सभामुख देवराज घिमिरले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई फोनगरी पक्राउ परेकोबारे जानकारी […]

Continue Reading

के ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइनु नै समस्या समाधन हो?

काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउने भएको छ । शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा सो निर्णय भएको हो। प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार […]

Continue Reading

सन्दीपलाई सजाय कति ? कानून भन्छ- ७ वर्ष जेल

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा दोषी ठहर गरेका दिन शुक्रबार क्रिकेटर सन्दीप लामिछाने नेपाल प्रो च्याम्पियन क्रिकेटको कप्तान बनेर वीरगञ्जमा थिए । पर्सा क्लब ११ को कप्तानी गरिरहेका सन्दीपले आफ्नो कप्तानीमा क्लबलाई शुक्रबार फाइनलमा पुर्‍याए । शुक्रबार नै भएको सेमिफाइनलमा सन्दीपको कप्तानीमा रहेको पर्सा क्लब त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराउँदै फाइनलमा पुगेको हो । सन्दीपले […]

Continue Reading

जमुनिया खोला हाम्रो हो, हाम्रो जमीन एक चिम्टी पनी दिदैनौ – सखुवा प्रसौनी वासी

सखुवा प्रसौनी १ र पटेर्वा सुगौली वडा न. 2 को सिमानामा पर्ने सावित मधुवन मथौवल को नाममा रहेको खोला हो जमुनीया खोला, अकुनिया गाउँ देखि उत्तर र  पुर्ब सिद्धपुर गाउँदेखि पश्चिम् रहेको जमुनिया खोला ले गर्दा अहीले सखुवा प्रसौनी-01 को जनताहरु उत्तेजीत परेका छन् । अदालतले पनी सिमा निर्धारण गर्न नसक्दा र पटेर्वा सुगौली ले सहकार्य […]

Continue Reading

लामिछानेबाट पीडित भनिएकी ‘गौशाला २६’काे चार वटा जन्म मिति !

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा सम्भवत: बिहीबारसम्म अन्तिम फैसला आउन सक्ने संकेत देखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ बुधबार बिहान् १०:३० बजेबाट निरन्तर अगाडि बढ्नेछ । पक्षका कानुन व्यवसायीहरूले बहस पूरा गरेसँगै यो मुद्दाको अन्तिम फैसला हुनेछ । एक जना कानुन व्यवसायीलाई […]

Continue Reading

२ जनाको मृत्यु भएको विरोधमा स्थानीयले लगाए बसमा आगजनी

बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विरोधमा स्थानीयले बसमा आगजनी गरेका हुन्। काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले केहीबेर अघि आगजनी गरेका हुन्। बसले आज बिहान […]

Continue Reading

ग्यालेक्सी टीभी बन्द

काठमाडौं । फोरके प्रविधिको नाममा सुरु भएको ग्यालेक्सी फोरके टीभी बन्द भएको छ । करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी बन्द भएको हो । फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा […]

Continue Reading

जमुनिया खोला सखुवाप्रसौनी गाउँपालिका-०१ को हो :~ अध्यक्ष यशवन्त यादवको

बीरगञ्ज ५ पुष । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पत्रकार सम्मेलन गरी जमुनिया खोला सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत रहेकोले  पटेर्वासुगौली गाउँपालिकाले जथाभावी सिमाङ्कन गरी टेन्डर आह्वान गरेकोमा सो खारेज गर्नुपर्ने माग गरेका छन्।आज नेपाल पत्रकार महासङ्घ प्रसाद शाखामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सखुवा प्रसौनी गापा वडा नं. १ मा रहेको जमुनिया खोला साविकको मधुवन मथवल […]

Continue Reading