‘हनी ट्रयाप’मा पारेर पैसा असुल्ने ३ महिलालाई डेढ वर्ष कैद

दाङ — एक पुरुषलाई ‘हनी ट्रयाप’मा पारेर १८ लाख रुपैयाँ असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेकोआरोप लागेका तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद […]

Continue Reading

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौं – नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनीहरुलाई […]

Continue Reading

प्रयोगमै नआई भत्काइयो डिजिटल शौचालय

चार वर्ष अघि नेपालगन्जको मुख्य चोक धम्बोझीमा निर्माण गरिएको डिजिटल शौचालय प्रयोगमै नल्याई भत्काइएको छ। चार वर्षसम्म प्रयोगविहीन अवस्थामा रहेको उक्त शौचालय जीर्ण अवस्थामा थियो। गुणस्तरहीन सामान प्रयोग गरेकाले उक्त शौचालय प्रयोगमै नआई बिग्रिएको स्थानीयको आरोप छ। प्रयोग नै नभई भत्काइएको डिजिटल शौचालय प्रति नागरिकहरुले चिन्ता व्यक्त गरिरहेका छन्।  डिजिटल शौचालयमाथिको लगानी बालुवामा पानी जस्तै […]

Continue Reading

यी हुन् नेपालका पाँच ठूला इन्टरनेट सेवा प्रदायक, कसका ग्राहक कति ?

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार विस्तार हुँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)का २८ लाख ४० हजार ६२७ ग्राहक रहेका छन् । प्राधिकरणका अनुसार फाइबर, एडीएसएल केबल र वायरलेस इन्टरनेटका ग्राहक गरेर सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्डलिंक कम्युनिकेसनको रहेको छ । वर्ल्डलिंकका ग्राहकको संख्या आठ लाख […]

Continue Reading

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीद्वारा नाराबाजी

भक्तपुर- शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि सर्भर […]

Continue Reading

पर्साको पोखरिया नगरपालिकामा आफ्नै कर्मचारीमाथि बलात्कारको प्रयास

पर्सा । पर्साको पोखरिया नगरपालिकामा गएराती एक महिला कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ । पोखरिया नगरपालिकामा कार्यरत महिला सफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सफाइ महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया इलाका प्रहरीले बताएको छ । पीडक हजराले गएराती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको […]

Continue Reading

फेरी घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।  दोस्रो वर्गअन्तर्गत […]

Continue Reading

टिकटकको विकल्पमा आएको रमाइलो एपका प्रयोगकर्ताको डेटा लिक

काठमाडौं । टिकटकको विकल्पमा उदायएको नेपाली एप रमाइलोको डेटा लिक भएको छ । डेड्लिविपन १३३७ (Deadlyweapon) नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा शुक्रवार रमाइलो एपको डेटा लिक गरेका हुन् । टेकपानालाई प्राप्त लिङ्कभित्र २० हजार प्रयोगकर्ताको संवेदनशील डेटा समावेश छ । विशेषगरी उनीहरूको युजरनेम, ईमेल एड्रेस, नाम र युजरआईडी र फोन नम्बर जस्ता विवरण लिक […]

Continue Reading

तराईबासी र कालो छाला हुनुपनी काठमान्डौको लागि अभिशाप ! यहाँ गरिबको उपचार हुदैन -: पिडीत

दिपेन्द्र कडेल ( पिडीत को साथी) ईमर्जेन्सी बिरगंज बाट काठमान्डौ लिभर डिजिज उपचारको लागि एम्बुलेन्समा आईपुग्यो !  सर्बप्रथम उ वीर अस्पताल पुगेछ अस्पतालले ईमर्जेन्सीमा समेत नराखी एम्बुलेन्स बाटै दलालको सेटिङमा नेपाल नेशनल हस्पिटल कलन्की आईसियु छ भनी पठाएछ उ फेरि टिचिङ हस्पिटल गएछ त्याहा फेरि बिरकै कथा दोहोरिएछ ! एम्बुलेन्स ले प्रेशरगर्न लागेछ ! हस्पिटल […]

Continue Reading

विमानस्थलमा भन्सार जाँचपास गरेर कसरी बाहिरिएको थियो साढे ६ किलो सुन 

काठमाडौं । १४ किलो सुन बरामद भएको दुई दिनपछि नै त्रिभुवन विमानस्थलबाट अर्को साढे ६ किलो सुन भन्सार जाँच पास गरेर बाहिरिएको छ ।  शनिबार दुवईबाट काठमाडौं आएको फ्लाई दुवईको एफजेड ५७३ को उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका इजिप्टका नागरिकले ल्याएको सुन भन्सार जाँच पास गराएर बाहिर ल्याएका हुन् । यद्यपी उक्त सुन प्रहरीको विमानस्थल सुरक्षामा […]

Continue Reading