धराप थापेर दुई पोथी गैँडा मार्ने गिरोह समातियो
काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नौ जनालाई पक्राउ गरेको छ। गत कात्तिक ३० गते खाग निकालिएको अवस्थामा निकुञ्जमा १८ वर्ष र ६ वर्षका पोथी गैँडा मृत भेटिएका थिए। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली पोस्टबाट साढे तीन किलोमिटर दक्षिण पश्चिममा धरापमा ती गैँडा परेका थिए। धरापका […]
Continue Reading

