टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा रिट, क-कसले गरे दर्ता ?
नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता भएका छन्। तिहार विदापछि आज अदालत खुलेपछि सर्वोच्चमा १० वटा रिट दर्ता भएका हुन् । १० वटै रिट आज दर्ता भएका हुन् । सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार […]
Continue Reading

