१५ वर्षीया बालिका खेतालालाई सुर्ती किन्न बजार गएको बेलामा बलात्कारपछि हत्या

गुल्मीको शान्तिपुर बजार चार दिनदेखि अशान्त छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरकी १५ वर्षीया बालिका परिवर्तित नाम ४६ चन्द्रकोट (५) घरनजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको शव फेला परेको देखेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।  स्थानीयले घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही र शान्तिसुरक्षाको माग राखी आन्दोलन गर्दै […]

Continue Reading

१५ जनाको ‘जम्बो’ टोली लिएर माधव नेपाल भोलि चीन जाँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता मंगलबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् । सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेको जानकारी दिए । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । […]

Continue Reading

कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

 प्रहरीले कैलाली र बाँकेबाट जुवातास खेलिरहेका १३ जना पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रुपैयाँ र ३ […]

Continue Reading

२५३ जना घाइते, १५७ जनाको मृत्यु – जाजरकोट भूकम्प

काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।  यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा […]

Continue Reading

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १‍‍८ जनाको मृत्यु

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १‍‍८ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले यसबारे पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको छ। ‘अहिलेसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको खबर आएको […]

Continue Reading

सर्वोच्चको फैसला लगत्तै नेपालगन्जबाट रिगल पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।

Continue Reading

बारामा एक महिलाको शव भेटियो

बारा : बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलम र घुसुकपुर बिच बाटोमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा […]

Continue Reading

गणतन्त्र दिवसमा आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पुनःपक्राउ

चितवनमा मानिसलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले […]

Continue Reading

प्रेमिकाको ब्वाइफ्रेन्डद्वारा प्रिन्सिपल सर्राफको हत्या, तीन भारतीयसहित ६ जना पक्राउ

कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहोत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का ब्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि […]

Continue Reading

प्रधानाध्यापक सर्राफको हत्या अभियोगमा सोही स्कुलमा अध्यापन गराउने शिक्षिका पक्राउ

कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सन्चालक तथा प्रधानाध्यापक ’गुड्डु’  भनिने रुपेश सर्राफको हत्या अभियोगमा साेही स्कुलमा अध्यापन गराउने एक पूर्व शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने खुलाएको छैन। पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने […]

Continue Reading