अज्ञात समुह बाट प्रधानाध्यापकमाथि गोली प्रहार

बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका […]

Continue Reading

बीरगञ्जबाट ९५ लाख ठगीको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालक गुप्ता पक्राउ

पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ ।प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्तामाथि ९५ लाख […]

Continue Reading

मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक 

श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै […]

Continue Reading

आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैं पर्व समापन हुन्छ। शास्त्र अनुसार गर्नुपर्ने सबै […]

Continue Reading

खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने

चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेट खण्डग्रास शनिबार राति १ बजेर २० मिनेटबाट सुरु भई  १ बजेर ५९ मिनेटमा ग्रहण अधिकतम अवस्थामा पुग्नेछ काठमाडौँ — कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै […]

Continue Reading

भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत

भोजपुर । भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले […]

Continue Reading

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि […]

Continue Reading

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाण्डाै – आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ […]

Continue Reading

भारतीय तीर्थयात्री बोकेको जीप मकवानपुरमा दुर्घटना, १३ जना घाइते

काठमाण्डाै – मकवानपुरमा भारतीय तीर्थयात्री बाेकेकाे जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको जीप आज बिहान इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीकाे कुलेखानी– मातातीर्थ सडक खण्डमा दुर्घटना भएकाे हाे ।  जीप आफैँ अनियन्त्रित भइ सडकबाट खसेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।   जीप चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई पक्राउ […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समितिद्वारा दशैं, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम पार्टीको पर्सा जिल्ला अध्यक्ष श्री दिलिप कुर्मी को अध्यक्षता, नागरिक समाजको अध्यक्ष श्री पशुपति बिक्रम शाहज्यूको मुख्य उपस्थितिमा सम्मपन्न भएको थियो। कार्यक्रममा प्रदेश सभापति श्री तपेश्वर यादव,उप सभापति श्रीमती राधिका न्यौपाने, कोषाध्यक्ष श्री चन्दन साह, प्रदेश सल्लाहकार डा नन्दन यादव, पर्सा जिल्ला […]

Continue Reading