प्रधानमन्त्री सहभागी नहुने भएपछि एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले जानकारी दिएका हुन् । यसैगरी प्रधानमन्त्री सहभागी नहुने भएपछि शुक्रबार तय भएको समापन समारोह पनि स्थगित भएको छ ।  बिहीबार सम्पन्न निर्वाचनपछि […]

Continue Reading

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो । इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक […]

Continue Reading

राष्ट्रपतिबाट माफी भएको कैदी बाट फेरी महिलाको हत्या

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले जेलमुक्त भएको २५ दिनमा होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

Continue Reading

नवरात्रको चौँथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ […]

Continue Reading

दसैँमा घर जाने सैनिक तथा परिवारलाई हवाई तथा स्थल यातायात सुविधा

काठमाडौं । नेपाली सेनाले बडादसैँमा घर जाने बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको छ ।  सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त प्रयोजनको लागि असोज २१ गतेदेखि ३० गतेसम्म मुलुकका विभिन्‍न स्थानहरुबीच स्थल तथा हवाई यातायात सञ्चालन गरिएको छ । सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत ४२१ जना र सडक […]

Continue Reading

दल त्याग गरेपछि रौतहटको मौलापुर नगरपालिकाकी मेयर साहको पद रिक्त

काठमाण्डाै – रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहको पद रिक्त भएको छ । निर्वाचन आयोगले सूचना निकालेर आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा गएको कारण मेयर रीना कुमारी साहको पद रिक्त भएको जानकारी गराएको हो । एमालेबाट निर्वाचित मेयर साह अरु दलमा प्रवेश गरेको भनी एमालेले गरेको निर्णयअनुसार दल त्याग सम्बन्धी ऐन बमोजिम मेयर साहको […]

Continue Reading

बलात्कार घटनामा संलग्न तीन जना पक्राउ

मोरङ – विराटगनरमा भएको बलात्कारको घटनामा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनुषा जिल्ला मिथिला नगरपालिकाका ४० वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र १६ वर्षीय किशोर पक्राउ परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले घटनामा २५ वर्षीया पीडितले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको […]

Continue Reading

कलैयामा अवैध भट्टी नष्ट

हिजो मिति २०८०।०६।२४ गते जिल्ला प्रहरी कार्यालय, बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीद्वारा निम्न स्थानमा जिल्ला प्रहरीले अवैध भट्टीे नष्ट गरोका छ । बाराका जिल्ला प्रहरीले अवैध भट्टी ः जिल्ला बारा जीतपुर सिमरा उ।म।न।पा।  ३ रामवन टाँडि २ ठाउँमा , जिल्ला बारा कोल्हवी न पा ८ नयाँ बस्ती ३ ठाउँमा , जिल्ला बारा कोल्हवी न पा […]

Continue Reading

घुस लिएको आरोपमा प्रहरीले राष्ट्रिय भूमि आयोगअन्तर्गत झापामा कार्यरत करार सेवाका तीन कर्मचारीलाई पक्राउ

जग्गाको जग्गाधनी प्रमाणपुर्जा दिने भन्दै सेवाग्राहीबाट घुस लिएको आरोपमा प्रहरीले राष्ट्रिय भूमि आयोगअन्तर्गत झापामा कार्यरत करार सेवाका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।   झापाको हल्दिबारी गाउँपालिका– १ का गणेशप्रसाद पौडेलबाट अव्यवस्थित बसोवासीको जग्गा दर्ता गर्ने क्रममा घुस ४० हजार लिएपछि भूमि आयोगका कर्मचारीहरू मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी […]

Continue Reading

बारीमा झार मार्ने विषादी छर्न गएका अनुप पौडेल आइतबार मृत फेला

भरतपुर । बारीमा झार मार्ने विषादी छर्न गएका भरतपुर–५ कल्याणपुरमा एक व्यक्ति आइतबार मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार तनहुँ जिल्ला घर भई हाल भरतपुर–४ कल्याणपुरमा डेरा गरी बस्ने वर्ष ५० का अनुप पौडेलले सोही स्थानमा बस्ने पवन श्रेष्ठको बारीमा झार मार्ने विषादी छर्न गएका थिए । विषादी छर्न गएको केही […]

Continue Reading