भारतीय नम्बरको चोरीको कार बेवारिसे अवस्थामा फेला पर्‍यो

१७ माघ, वीरगञ्ज । वीरगञ्ज स्थित वाइपासमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको सुजुकी मारुती कार प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी तश्करीको माध्यमले वीरगञ्ज छिरेका भारतीय नम्बरको गाडी पर्साको ग्रामिण क्षेत्रमा निर्वाध सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं १६ को वाइपास सडकखण्डमा बेवारीसे अवस्थामा देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका […]

Continue Reading

सरस्वति पूजामा एक बालिकालाई कोठामा लगेर ब-लात्कार, एक युवक पक्राउ

सिरहामा सरस्वति पूजाकै दिन एक बालिकालाई ब-लात्कार भएको घटना बाहिरिएको छ । गत माघ १२ गते सरस्वति पूजाकै दिन सिरहाको सिरहा नगरपालिका वडा नम्बर ७ स्थित पूजा मनाएर घर फर्किने समयमा एक १४ बर्षिय बालिकालाई एक युवकले कोठामा लगेर ब-लात्कार गरेको प्रहरीले जनाएको छ । सो आरोपमा युवक पक्राउ परेका छन् । सरस्वति पूजाको दिन […]

Continue Reading

बिरगन्जमा रवि लामिछानेका समर्थकको प्रदर्शन

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। शनिबार दिउँसो लामिछानेका समर्थकले बिरगन्ज को घण्टाघर मा नाराबाजीसहित प्रदर्शन गरेका छन्।  शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको सांसद पद खारेज गरेको थियो।नागरिकता सम्बन्धी विवादमा मुद्दा परेपछि अदालतले उनलाई अयोग्य ठहराउँदै आदेश सुनाएको हो। आदेशसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनबाट पनि अयोग्य भएका छन्।   

Continue Reading

आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतको करार सेवामा कार्यरत कर्मचारी लाई सेवा बाट हटाएको निर्णयको विरुद्ध आज बाट १० बुन्दे सवाल सहिल पुनर्बहालिको माग राख्दै नगरपालिका प्रवेशद्वारमा कार्यलयमा धर्ना

पर्सागढी नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतको करार सेवामा कार्यरत कर्मचारी लाई सेवा बाट हटाएको निर्णयको विरुद्ध आज बाट १० बुन्दे सवाल सहिल पुनर्बहालिको माग राख्दै नगरपालिका प्रवेशद्वारमा कार्यलयमा धर्ना दिएका छन् ! धर्नामा बस्ने कर्मचारीले पर्सागढी नगरपालिकाका जिम्मेवार निकाय, जिम्मेवार ब्यक्ती बाट निम्न सवालहरुको जवाफ मागेका छन् ? १.पुर्व करार सम्झौता बमोजिम करार सेवा […]

Continue Reading

पर्सागढी नगरपालिका करारमा रहेको कर्मचारीहरुलाइ राजनीति प्रतिसोध राखी निकालीएको भन्दै पालिकाको कर्मचारीहरु द्वारा मेयरलाई ज्ञापनपत्र

पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडाहरुको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुले आन्दोलनको उदघोष गरेका छन् ।पर्सागढी नगरपालिकाको वडा नं. १, ३, ७ र ९ मा रहेको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरुमा कार्यरत १३ जना करारका कर्मचारीलाई बिना कारण एकाएक हटाईएको विरुद्धमा कर्मचारीहरुले बिहीवार नगरप्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाएका छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र, […]

Continue Reading

खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो ।  उनले जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन सेवाग्राहीसँग घुस लिएको अख्तियारका […]

Continue Reading

९ वर्षपछि फरार अभियुक्त पक्राउ 

सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल […]

Continue Reading

आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताए

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै पुरान ‘फरार’ समातिने बताएका छन्।  आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्।  ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट […]

Continue Reading

लाइसेन्स निलम्बनका लागि ८६ वटा सवारी विभाग  पठाइयो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच (५) पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले […]

Continue Reading

बड्निहारमा जुवा तास खेलिरहेको अवस्था प्रकाउ

पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो पर्सागढी नगरपालिका ३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। १ लाख २८ हजार १ सय ४० […]

Continue Reading