रेडक्रस सोसाइटीका कर्मचारीबाटै पूर्व लागुऔषध प्रयोगकर्तामाथी विभेदपूर्ण व्यवहार
लागुऔषधको प्रयोग छोडेर समाजमा पुर्नस्थापित हुन उपचार लिएका युवालाई नेपाल रेडक्रस सोसाइटी पर्साका प्राविधिक अधिकृत सौरभराज पाण्डेले शनिवार विभेदपूर्ण व्यवहार गरेका छन् । सिमरामा शनिवार आयोजित रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटीमार्फत प्राविधिक सहयोग गर्न आएका पाण्डेले रगत दान गर्न गएका पूर्व लागुऔषध प्रयोगकर्तामाथी विभेदपूर्ण व्यवहार गरेका हुन् । स्थानीय स्तरमा आयोजना भएको कार्यक्रममार्फत रगत दान गर्न […]
Continue Reading

