विद्यार्थी र युवामाझ लक्षित “Nepali Youth Night 2025” अकल्याण्डमा – २० जुलाईमा धमाका कार्यक्रम
अकल्याण्ड, न्यूज़ील्याण्ड – न्यूज़ील्याण्डस्थित नेपाली विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै, Everest Travel को title sponsor र Kamari Events को व्यवस्थापनमा आगामी २० जुलाई २०२५ मा अकल्याण्डमा भव्य “Nepali Youth Night 2025” आयोजना गरिने भएको छ। न्यूज़ील्याण्डका विभिन्न सहरमा अध्ययनरत तथा बसोबास गरिरहेका नेपाली विद्यार्थीहरूमाझ आपसी सम्बन्ध, एकता र मनोरञ्जन प्रवर्धन गर्न यो कार्यक्रम विशेष रूपमा डिजाइन गरिएको हो। कार्यक्रम Club 146, Karangahape Road (K-Road), Auckland मा […]
Continue Reading

