एउटै खाडलमा गाडिएको अवस्थामा भेटियो किशोर-किशोरीको शव, घटनाकाे रहस्य अनाैठाे !
स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श-व जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो-ट पटक देखिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर […]
Continue Reading

