उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराएपछि..
बारा क्षेत्र नं. ४(क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ निरु रायमाझीलाई उम्मेदवारी फिर्ता लिन दबाब दिँदै आएको सत्ता गठबन्धन दलले अन्तिम समयममा प्रहरी समेत परिचालन गरेको छ। सत्ता गठबन्धनको सहमति विपरित प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी रायमाझीले मनोनयन फिर्ता नलिएपछि अन्तिम समयमा प्रहरी परिचालन गरेर दबाब दिने प्रयास भएको हो। सिमरास्थित होटल इच्छामा बसिरहेकी रायमाझीलाई […]
Continue Reading

