सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

बलात्कारको आरोप लागेका  नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए । उनी विदेशमै रहेको बेला गत […]

Continue Reading

अमलेखगञ्जस्थित ३ नम्बर पुलमा  बस दुर्घटना, ८ जनाको मृत्यु, २५ जना घाइते 

बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन् । नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा […]

Continue Reading

कोकाकोला भर्सेस क्लबकोला : नेपालमा ग्लोबल र लोकल ब्रान्डको ‘टसल’ 

काठमाडौं । पछिल्लो पटक पश्चिम, पूर्व र तराईका जिल्लाहरूमा हल्का पेयपदार्थ कोकाकोला जस्तै क्लबकोला पेय पदार्थको बिक्री बढ्दै गएको छ । हुबहू कोकाकोला जस्तै देखिने क्लबकोलाको उत्पादन र बिक्री रोक्न कोकाकोला लागे पनि सफल भएको छैन । क्लबकोलाले कोकाकोलाको बजार हिस्सालाई ओगट्दै गएपछि कोकाकोलाको आन्तरिक व्यवस्थापनले समेत यो विषयलाई गम्भीर रूपमा लिएको छ । बहुराष्ट्रिय कम्पनी […]

Continue Reading

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट चौधरीको मृत्यु

रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो । लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल […]

Continue Reading

सन्दीपले भने, ‘बिहान १० बजे त्रिभुवन विमानस्थल उत्रिन्छु’

काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । गए राती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन […]

Continue Reading

सखुवा प्रसौनी र पटेर्वा सुगौली २ स्थानीय पालीका जोड्ने पुल नबन्दा यात्रु र सवारी साधनलाई यस्तो सास्ती

बाराको जितपुर  देखी पश्चिम क्षेत्रको पर्सा को ठोरी जाने बाटो को मुख्य सडक जनता राजमार्ग हो । जितपुर देखि सिरही सम्म र रङपुर देखी माथी करीब १९ किलोमिटर सडक कालोपत्रे गरेको पाँच वर्ष भयो । तर, सडक को बिच खण्डमा पर्ने तिन वटा खोलामा पुल नहुँदा यात्रु, बिरामीसंगै सवारी चालकले, एम्बुलेन्स ले समेत सास्तै खेप्दै […]

Continue Reading

CMC मा पत्रकार माथि प्रहरीको अभद्र व्यवहार

चितवन, १८ असाेज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेज तोडफोड गरेकाे घटनाकाे समाचार संकलन गर्न पुगेका सिनर्जी एफ् एम् ९१.६ मेगाहर्जमा कार्यरत पत्रकार विवेक पोख्रेलमाथि प्रहरीले अभद्र व्यवहार प्रदर्शन गरेकाे कुरा सिनर्जी एफ एम ले जनाएको छ । स्थिति तनावपूर्ण बनेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिन खोजेको थियो […]

Continue Reading

दशैंमा मासु खाँदा अड्किएर चितवनमा १ जनाको ज्यान गयो

चितवन । दशैंमा मासु खानेक्रममा अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार […]

Continue Reading

५० प्रतिशते घट्यो पशुबलि

नुवाकोट : नुवाकोटका विभिन्न शक्तिपीठहरूमा सोमबार महाअष्टमी पर्वका अवसरमा विशेष मेला लागेको छ। कतिपय शक्तिपीठहरूमा कालरात्री भएका छन्। सर्वसाधारणमा पशु अधिकारका सम्बन्धमा सचेतना, सामाजिक जागरणका कारण यसवर्ष बडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरूमा पशुबलि ५० प्रतिशत घटेको छ। नुवाकोटको प्रसिद्ध जालपादेवी, भैरवी, निरञ्जना, पञ्चकन्या लगायतका मन्दिरहरूमा गत वर्षको तुलनामा पशुबलि निकै घटेको हो।  धर्मका नाममा पशुबलि दिनु उचित […]

Continue Reading

मधेश लोक सेवा आयोगमा चरम भ्रष्टाचार : अधिकृतको नतिजामा १२ जना बढी कसरी थपिए ?

मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो । अर्थात् आयोगले सुरुमा सार्वजनिक गरेको परीक्षार्थीको संख्यामा […]

Continue Reading