कुन देशमा कति बजे छ टीकाको उत्तम साइत ? 

काठमाडौं । यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै […]

Continue Reading

सडकबाट त्रिशूलीमा कार खस्यो, दशैं मनाउन हिडेका दम्पतीले यसरी जोगाए ज्यान

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खस्दा एक दम्पती सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट झापातर्फ जाँदै गरेको बा १० च ४५५४ नम्बरको कार सोमबार बिहान आफैँ अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा कार चालक झापा दमक नगरपालिका ३ बस्ने ५२ वर्षीय लीला भट्टराई र कारमा सवार […]

Continue Reading

नेपाल राष्ट्र ब्याङ्क: कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ।नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई […]

Continue Reading

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ […]

Continue Reading

आज नवरात्रको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको […]

Continue Reading

चितवनको विकासबाट अत्तालिएकाहरू अनेक षडयन्त्र गर्न खोज्दैछन् : रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनको विकासबाट अत्तालिएकाहरु अनेकन षडयन्त्र गर्न खोजेको आरोप लगाएकी छिन्।परिवर्तन विरोधीहरुले षडयन्त्र गर्न खोजेको भन्दै उनले चितवनवासी जनमुदायलाई होसियार हुन समेत आग्रह गरेकी छिन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी मेयर दाहालले भनेकी छिन्, ‘चितवनको बिकास बाट अत्तालिएकाहरू, परिबर्तनका बिरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन! […]

Continue Reading

ऊर्जामन्त्रीको निर्देशन– चाडपर्वमा विद्युत् सेवा अवरुद्ध नहोस्, गुणस्तर नघटोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् ।प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरू बिदामा बस्ने भएपनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिएकी […]

Continue Reading

नेपाली र हिन्दीमा रिलिज ‘प्रेमगीत ३’ कस्तो छ?

नामैले भन्छ- ‘प्रेमगीत ३’ प्रेमकथामा आधारित फिल्म हो। यसका अघिल्ला दुई शृंखला प्रेमकथामै आधारित थिए। त्यसैले यो शृंखला पनि प्रेम र द्वन्द्वमै आधारित छ भन्नेमा कुनै शंका रहेन। कौतूहल एउटै थियो- पहिलो शृंखलामा मुस्ताङ र दोस्रोमा नेपालको मुर्गादेखि म्यानमारसम्मको यात्रामा लगेको प्रेमकथाले यसपालि दर्शकलाई कहाँ पुर्‍याउने हो? नेपाली र हिन्दी दुवै भाषामा रिलिज ‘प्रेमगीत ३’ मा प्रेम त छ तर पहिलेजस्तो रमणीय स्थलको […]

Continue Reading

एमाले नेता राईको धम्कीपछि कर्मचारीहरूले गरे पेन डाउन

धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले कारवाही गर्नुपर्ने मागसहित पेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन्।  एमाले नेता तथा निवर्तमान सांसद राजेन्द्र कुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन्।  शुक्रबार बसेको पाख्रीवास नगरपालिकामा कार्यरत कर्मचारीहरूको बैठकले राईलाई कारवाही गर्नुपर्ने र कर्मचारीको सुरक्षाको माग गर्दै पेन डाउन गरेर सम्पूर्ण […]

Continue Reading

आफ्नै सालीलाई ब’लात्कार गरेको आरोपमा भिनाजु प’ क्राउ

आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् । उनलाई गत मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक […]

Continue Reading