प्रहरी भन्दै घरभित्र पसेका व्यक्तिद्वारा ललितपुरमा लुटपाट

काठमाण्डाै – गएराति ललितपुरमा लुटपाट भएको छ ।महालक्ष्मी नगरपालिका-८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो। आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ । […]

Continue Reading

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो । १०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात […]

Continue Reading

सिमरामा भोलिदेखि ‘के एस आर मुभिज’ सञ्चालनमा आउदै, जाने हैन प्रेम गित ३ हेर्न ?

बाराको सिमरामा भोलिदेखि के एस आर मुभिज सञ्चालनमा आउदैछ । मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स सिनेमा हल के एस आर मुभिजको भोलि उद्घाटन गरिदैछ ।मुभिजको भोलि बिहान एक कार्यक्रमकाबिच उद्घाटन गर्न लागिएको सञ्चालक काशिम मियाले जानकारी दिनुभयो । के एस आर मुभिजमा प्रविधियुक्त साउण्ड सिस्टम र उत्कृष्ट प्रोजेक्टर रहेको छ ।सिमरा बिजनेस सेन्टरमा रहेको के एस […]

Continue Reading

प्रेम गित ३ को टिम भोलि सिमरा आउने, प्रदिप खड्कासहित आउदैछन् यी कलाकार

प्रेम गित ३ को जम्बो टिम भोलि बाराको सिमरा आउने भएको छ । सिमरा बिजनेस सेन्टरमा भोलिदेखि सञ्चालनमा आउन लागेको के एस आर मुभिजको उद्घाटनमा सहभागि हुन प्रेम गित ३ को टिम भोलि सिमरा आउन लागेको हो । प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने […]

Continue Reading

सखुवा प्रसौनी गाउपालिका प्रमुख को फेसबूक मार्फत चरित्र हत्या, गाउँपालिकास्थित परिसरमै एमाले कार्यकर्ता र जसपा कार्यकर्ता बिच दोहोरो भिडन्त

सखुवा प्रसौनी गाउपालिका प्रमुख यसवन्त यादब को व्यक्तिगत जिवन लाई लक्षित गरि  चरित्र हत्या भएको छ।  सोही पालीका बस्ने वलुवा गाउँका बुलेट नाम ले प्रख्यात दिप गिरी भन्ने ज.स.पा पार्टीको कार्यकर्ताले फेसबूकमा स्टाट्स राखेर चरित्र हत्या को प्रयास भएको हो। उक्त घटना पछि गाउपालिका प्रमुख ले बुलेट नाम ले चिनिने दिप गिरीलाई कार्यलयमा बोलाइ सामान्य […]

Continue Reading

बलात्कार आरोपित १३ वर्षका बालकलाई चार महिना कैद

भरतपुर । सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ । चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले असोज ६ गते अभियोग दाबी पुग्ने भन्दै उक्त फैसला गरेको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।बालकलाई चार महिना कैदसँगै थप ५० हजार जरिवाना तोकिएको छ । […]

Continue Reading

वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा

प्रेस नोट: वीरगन्ज , ०८ असाेज : जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएकाे बताएका छन् । वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी   ओलीकाे ईशारामा […]

Continue Reading

टेलिकमको दशैँ अफर : २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डाै – नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो । डाटा प्याक अन्तर्गत  २ सय ९४  रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग […]

Continue Reading

देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक

६ भदौ, काठमाडौं । मोफसलमा रहेर पनि लामो समय देखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन्।हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय रहेको छ । फराज अर्पनको […]

Continue Reading

एसबिआई बैंक म्यानेजरद्वारा श्रीमतीको हत्या

वीरगंज (पर्सा), ७ असोज / बीरगंजका एक बैंकका म्यानेजरले माग अनुसार दाईजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माईती पक्षले लगाएका छन ।आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफनी बहिनीलाई बिहेमा गाडी दाईजोमा नदिएको भन्दै बारा स्थित कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगंजको श्रीपुर […]

Continue Reading