सहकारीको समस्या मिलाउने विषयमा अडियो क्लिप सार्वजनिक, मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

मकवानपुर । बाग मती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । […]

Continue Reading

आसलाग्दो स्वास्थ्यमन्त्री’ प्रदीप पौडेलको नयाँ काण्ड : १८ करोडको स्वास्थ्य उपकरण खरिदमा मिलेमतो, कर्मचारीमार्फत सेटिङ

काठमाडौँ : स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले मंसिर २३ मा १८ करोडको तीन टेन्डर आह्वान गर्यो। उकेराको अध्ययनमा विभागले तीन वटा मेसिन तथा स्वास्थ्य उपकरण खरिद गर्न सार्वजनिक गरेको टेन्डरका प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरि स्पेशिफिकेशन तयार गरेको देखियो। मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार […]

Continue Reading

प्रहरीको फरेन्सिक रिपोर्ट ले भन्यो सहकारीमा लामिछानेको हस्ताक्षर नै नक्कली 

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन […]

Continue Reading

रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी

काठमाडाैँ । २०८० फागुन २३ गते उपप्रधान तथा गृहमन्त्री भएपछि तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रवि लामिछानेविरुद्ध संसदमा सहकारी ठगीको आरोप लगाएर निरन्तर संसद अवरुद्ध ग¥यो ।  कांग्रेसका महामन्त्री गगन थापाले त पत्रिकामा आएका समाचार देखाउँदै प्रमाण देखाइदिउँ सम्म भने । संसदीय छानबिन समिति नबनेसम्म बजेटनै ल्याउन नदिने वातावरण बनाउन गगन थापा लागे । त्यसबेला […]

Continue Reading

काठमाडौँको मिडियाको पत्रकार हुँ भनी व्यापारीसँग ‘बार्गेनिङ’, १ लाख २५ हजार लिएको खुलासा

काठमाडौँ । सिरहाका एक मदिरा व्यवसायीसँग एक पत्रकारले १ लाख २५ हजार रुपैयाँ लिएको खुलेको छ । समाचार लेखिदिने धम्की दिँदै सिरहालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सन्तोष बराइली नामक पत्रकारले मदिरा व्यापारीसँग बार्गेनिँग गरेको अडियो रेकर्ड सार्वजनिक भएको छ । सिरहाको गम्हरियास्थित मदिरा पसल र थोक विक्रेता सँचालक रहेका स्थानीय विष्णु भगतसँग १ लाख […]

Continue Reading

न्युजिल्याण्डमा हाईकिङ गर्न गएका नेपाली युवा सम्पर्कबिहिन

हाईकिङका लागि हिडेका एक नेपाली युवा न्युजिल्याण्डमा सम्पर्कबिहिन भएका छन् । २५ वर्षिय सुनिल बार्देवा हिजो बिहान देखि सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ । न्युजिल्याण्ड प्रहरीका अनुसार सन्जीव बुधबार बिहान हाईकिङका लागि कुईन्स्टाउनको Wye Creek Track मा अन्तिम पटक देखिएका थिए । बेलुकासम्म नफर्किएपछि उनका साथीहरुले सन्जीव हराएको रिपोर्ट प्रहरीसमक्ष गरेका थिए । प्रहरीले उनलाई […]

Continue Reading

धरणीधर सहकारीमा पनि लुटको धन्दा, पीडितहरूको हारगुहार

विराटनगर । आफूहरूले जम्मा गरेको बचत रकम फिर्ता नपाएको विराटनगर–७ स्थित धरणीधर बहुमुखी सहकारी संस्थाका पीडित बचतकर्ताहरूले बताएका छन् । उक्त सहकारीका पीडितहरूले बचत रकम फिर्ता गराइदिन सम्बन्धित निकायहरूसँग हारगुहार गरेका हुन् । विराटनगर–४ का राजकुमार कार्कीले आफूले जम्मा गरेको २९ हजार बचत रकम सहकारीले अपचलन गरिदिएको र अहिलेसम्म फिर्ता नदिएको बताए । सहकारीका सञ्चालक समितिमा […]

Continue Reading

बागलुङको जैमिनीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङ : बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।  जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले बताए।  उनका अनुसार एक जना घाइते भएका छन्। जीप सडकदेखि […]

Continue Reading

अनुसन्धानको काम सकिसकेपछि पनि किन बढाइँदैछ रवि लामिछानेको जेल यात्रा

काठमाडौ । सहकारीको रकम अपचलनको कसुरमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गते यता जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन्। उनीविरुद्ध संगठति अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न तेस्रोपटक लिइएको म्याद शुक्रबार सकिएपछि प्रहरीले चौथोपटक म्याद थपका लागि कात्तिक २५ गते आइतबार कास्की जिल्ला अदालतमा पेश गर्दै छ। त्यस्तो प्रतिवादी […]

Continue Reading

डॉ चन्द्र भूषण सिंहको नेतृत्वमा जन सेवा अभियान पर्सागढ़ी

समानता अभियान नेपालको आयोजना र पर्सा युवा फाउंडेशन एवं पर्सागढ़ी युवा जागरण क्लबको सहकार्यमा मिति 2081/7/19 गतेको दिन “जन सेवा अभियान पर्सागढ़ी” को सेवा यात्रा पर्सागढ़ी 04 को बकनेर्वा गाऊ पुगेर डॉ चन्द्र भूषण सिंहको नेतृत्वमा निम्नलिखित समाज सेवा रूपी कार्यक्रमको आयोजना गरेको जानकारी आजको कार्यक्रम अध्यक्ष बालेश्वर चौधरी ज्यूले जानकारी गराउनु भयो।तिन महीना अगाडि […]

Continue Reading