Category: समाचार
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्। कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा […]
Continue Readingसामाजिक सुरक्षा कोषको कार्ड देखाए यी २६ अस्पतालमा निःशुल्क उपचार
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् ।कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो ।स्वचालित विद्युतीय प्रणाली सेवाको सुभारम्भ गरेसँगै कोषमा आवद्ध श्रमिकले निःशुल्क रूपमा तोकिएका अस्पतालहरूमा […]
Continue Readingजन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् ।नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए ।उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख […]
Continue Readingसहरी विकाश तथा भवन कार्यालय पर्साका सव–इन्जिनियर रुपेश कुमार दुबेलाई प्रहरीले एक लाख ७० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
सहरी विकाश तथा भवन कार्यालय पर्साका सव–इन्जिनियर रुपेश कुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ। सव–इन्जिनियर दुबेलाई एक लाख ७० हजार घुस रकमसहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले सव–इन्जिनियर दुबेलाई सहरी विकाश तथा भवन कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनकारी दिए। उनका अनुसार […]
Continue Readingमदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम
११ असार, काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी…
Continue Reading

