अख्तियारले खोलिदिए मधेश सरकारको आँखा, मधेश सरकार , जसपासँगै भगवान झा पनी नाङ्गो
मधेशी छोरीहरुको साईकल खाएको आरोपमा मधेश सरकारको कर्मचारीमाथि मुद्दा दायर भएपछि मधेश सरकार नाङ्गो भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी नेतृत्वको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत किनेको साईकलमा १० करोड रुपैयाँ बढी भ्रष्टाचार भएको पुष्टि भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार नाँगो भएको छ । बुधबार अख्तियार […]
Continue Reading

