आज राति १२ बजेदेखि मौन अवधि 

प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घन्टालाई स्थिर समय भनिएको छ । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइनेछैन । ४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ […]

Continue Reading

स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी प्रचारमा खुलेर लाग्दै कांग्रेसका कार्यकर्ता

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका इच्छाबहादुर वाग्लेको घरदैलो र चुनावी प्रचारमा कांग्रेसका कार्यकर्ता खुलेर लाग्न थालेका छन् ।कांग्रेस कार्यकर्ताकै आग्रहपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियानमा होमिएका वाग्लेको पक्षमा पछिल्लो समय कांग्रेसका नेताकार्यकर्ता र समर्थक खुलेर लाग्न थालेका हुन् ।वाग्लेको चुनावी अभियानलाई मौन समर्थन गर्दै आएका कांग्रेसका सक्रिय […]

Continue Reading

झनै आक्रामक ‘नो नट अगेन’, आयोग भन्छ– निर्वाचन नहुने अवस्थाको जिम्मा कसले लिन्छ ?

काठमाडौं । तिहारको माहोल झपक्कै सुरु भएको थियो । सँगसँगै निर्वाचनको माहोल झनै तातेको छ । तर मंगलबार निर्वाचन आयोगले जारी गरेको एउटा विज्ञप्तिले भने समाजलाई दुई ध्रुवमा विभाजित गरेको छ ।आयोगको पक्ष र विपक्षमा आवाज उठेका छन् । सामाजिक सञ्जालमा आयोगको विरुद्धमा बढी आक्रामक आवाज उठेको छ भने पक्षमा उठेको आवाजको स्वर सानो छ […]

Continue Reading

वीरगञ्जमा मतदाता लोभ्याउन साडी वितरण गर्दै गठबन्धन उम्मेदवार पूर्वमन्त्रीसमेत रहेको प्रदीप यादव

वीरगञ्ज । निर्वाचनको मुखमा प्रदीप यादवले साडी वितरण गरेर निर्वाचन आँचर सहिताको उलंघन गरेका छन् । छठको बहानामा साडी बाँडेपनि साडी वितरण गर्ने योजना भने निर्वाचन केन्द्रीत भएको यादवकै एक कर्याकर्ताले नाम नबताउने शर्तमा बताए । उनले साडी वितरण गरे वापत प्रदिप यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेको स्रोतको दावी छ ।

Continue Reading

आज गाई पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र […]

Continue Reading

मतदाताको मन मा उदाउदै स्वतन्त्र उम्मेदवार  निर गिरी

४ कार्तिक । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार निर गिरी मतदाताको मन जित्न सफल हुँदै गएका छन् अझ भन्नु पर्दा क्षेत्र नम्बर ३ (क) मा नै उदाउदै छन्। सानो उमेर देखी नै राजनीतिको सुरुवात गरि तत्कालीन  प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका निर गिरीले गरीब विद्यार्थी, मजदुर,  तरुण, […]

Continue Reading

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा, घुसको रकमसहित एक कर्मचारी पक्राउ

वीरगञ्ज, ३१ असोज ।  जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित […]

Continue Reading

न्यूजिलैण्डमा तरुनीसंग सत्यमोहन जोशीको ६९ वर्ष अगाडिको त्यो नाच

न्यूजिलैण्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी थिए । न्यूजिलैण्डका एडमण्ड हिलारीले सगरमाथा चढेको तीन दिन पछि २०१० सालको जेठ १९ मा सत्यमोहन जोशी न्यूजिलैण्डका लागि उडेका थिए ।  त्यहाँ सत्यमोहनको स्वागत गर्दा सगरमाथाको देशबाट भनेर चिनाइएको थियो । एडमण्ड हिलारीसंगै सगरमाथाको टुप्पा पुग्ने तेन्जिङका गाउँले भनेर चिनाइएको थियो । त्यो बेला न्यूजिलैण्ड जानु त्यति सहज […]

Continue Reading

राजनीतिक दलको निर्वाचन चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने राजनीतिक दलका उम्मेदवारहरूलाई स्पष्टीकरण

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचार प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित […]

Continue Reading

को हुन् निर राज गिरी, नजिक बाट चिन्नुस

बुवा शम्भु राज गिरी र आमा विमला देवी गुरीका कान्छो छोरा हुन् ।त्यति बेला पनि गिरीले एसएलसी सम्म अध्ययन गरेपछि वि.सं २०१६ सालमा जन्मेका गिरी २०५० सालमा सक्रिय राजनीतिमा लाग्नु भएको थियो।  गाविसको निर्वाचन २०५४ सालमा महुवन गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।त्यसपछि लगातार सेवा गरिरहेका गिरीले देशमा निर्वाचन नभएकाले कारणले निर्वाचनमा फेरि भाग लिन सकेका […]

Continue Reading