राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनलहर बढ्दै, घण्टी छाप मा भोट हाल्ने प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा को सदस्य उम्मेदवार अशोक कडेल प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ । आसन्न प्रतिनिधि सभालाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो । घरदैलो कै क्रममा आज युवा जोस भएको व्यक्ति भएकोले, र आजसम्म पुरानो पार्टी ले आफ्ना अमुल्य […]
Continue Reading

