चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर-१ का २७ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा […]

Continue Reading

अब कपाल काटेको २००, दाह्री काटेको १२०

काठमाडौं : अब कपाल काटेको दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल नाई संघले काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ।  जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्नेछ। यसअघि कपाल काटेको एक सय ५० रुपैयाँ शुल्क तोकिएको थियो। यो निर्णय असोज १ गतेबाट लागू हुने संघले जनाएको छ। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ […]

Continue Reading

आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध

आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताए। उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।महानगरका […]

Continue Reading

ट्रायलमा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराएर बाँडियो लाइसेन्स

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको हो ।  यातायात व्यवस्था कार्यालय […]

Continue Reading

मेयर साम्पाङले पूरा गरे निर्वाचनको बाचा

धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन्।  मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।   भिडियोसँगै उनले लेखेका छन्,’खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकीछ ! सर्दुसँग त […]

Continue Reading

पल, सन्दिप अनि अब उपमेयर, उपमेयरबाट बलात्कार प्रयास भएको आरोप

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन् । आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि […]

Continue Reading

वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने , सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा भोली देखि शुरु

वीरगञ्ज २५ भदौ । वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गर्दैछ ।स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गर्न लागिएको हो । पहिलो दिन आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा “मेयर घरदैलो स्वास्थ्य […]

Continue Reading

रानीको तस्बिर अंकित न्युजिल्याण्डको २० डलरको नोट अब के होला ?

महारानी एलिजाबेथको निधन पस्चात धेरै कुरामा परिवर्तन हुने भएको छ ।। ७० वर्ष देखि शासन गरिरहेकी रानीको निधन भएपछि औपचारिक र प्रशासनिक रुपमा धेरै क्षेत्रमा परिवर्तन आउने छ । बेलायतमा यस्तो प्रभाव देखिएता पनि न्युजिल्याण्डमा भने त्यती धेरै परिवर्तन तत्काल हुने छैन । रानीको नाम र तस्बिर अंकित बैंक नोट, पासपोर्ट, राष्ट्रिय गान र अदालतमा […]

Continue Reading

धुवाँ चुलो मुक्त अभियान अन्तरगत सखुवा प्रसौनी वडा-1मा ग्यास चुल्हो बितरण

सखुवा प्रसौनी गाउँपालिका वडा-1 मा धुवाँ चुलो मुक्त अभियान अन्तर्गत एस वडा का वडा अध्यक्ष बासुदेव महतो को अध्यक्षता मा विभिन्न संघसस्था, दलित तथा पिछडिएका बर्ग र एकल महिलालाइ लक्षित गरि ग्यास चुलो सेट बितरण गरिएको छ। गत आर्थिक बर्ष 2078/79 को बजेटमा करिब 3 करोड बराबर को ६४४  ग्यास बितरण को लागि  ग्यास सेट […]

Continue Reading

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं,भदौ २१- शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैंले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल […]

Continue Reading