स्थानीय माग पूरा गर्ने भरतपुरका मेयरको आश्वासनपछि भारद्वाजको अनशन समापन
चितवन , असोज ७ नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, सम्पूर्ण पालिकामा सुरक्षित गोवनको व्यवस्था गर्नुपर्ने लगायत ६ सूत्रीय राष्ट्रिय र नारायणी नदी किनारमा नित्य संचालन भइरहेको महाआरतीस्थललाई आवश्यक सुरक्षित स्थान उपलब्ध गराई महाआरती संचालनार्थ महानगरबाट आर्थिक सहयोगको प्रबन्ध गर्नुपर्ने लगायत ३ बुँदे स्थानीय माग राखी असोज १ गतेदेखि धार्मिक अभियन्ता […]
Continue Reading

